कोलोराडोमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतीविधी सगटिएको स्मारिका बिमोचन संगै श्रष्टाहरु द्धय हरि अधिकारी र मुरली धरलाई सम्मान गरिएको छ । बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीको प्रमुख आतित्थता र गीतकार, संगीतकार तथा चलचित्र कर्मी मुरली धरको विशेष उपस्थितीमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान र कवी गोष्ठी कार्यक्रम सम्पन्न भएको … Continue reading कोलोराडोमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न